Meeting 88 - बैठक स‍ंख्या ८८ महिला तथा सामाजिक समितिको २०७८ फाल्गुन २५ गते बस्ने बैठक सम्बन्धी सूचना


महिला तथा सामाजिक समितिको ८8औँ बैठक मिति २०७८ साल फाल्गुन महिनाको 28 गते तदअनुसार March 09, 2022 , दिनको १२ बजे, बुधबार महिला तथा सामाजिक समितिको सभाकक्षमा हुन गइरहेको व्यहोरा अनुरोध गर्दछौँ ।