मिति २०७९/ ० ४ /१९ गते बस्‍ने समितिको बैठक सम्बन्धी सूचना


समितिको आगामी बैठक देहायका विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।
छलफलको विषय:
१. अमेरिकाको राज्य साझेदारी कार्यक्रम( State Partnership Program ) लगायतका विषयमा छलफल ।
२. विविध ।

कार्यक्रमः
मितिः २०७९ साउन १९ गते बिहीबार ।
समय : दिनको १२ : १५ बजे ।
स्थान ः    कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, काठघर नम्वर–२ ,सिंहदरवार ।